काठमाडौँ । स्पेनको अदालतले स्पेनिस फुटबल महासंघका पूर्वअध्यक्ष लुइस रुबिलेसलाई जबरजस्ती महिला खेलाडीलाई चुम्बन गरेको आरोपमा दोषी ठहर गर्दै जरिवाना तिराउने निर्णय गरेको छ । स्पेनको महिला फुटबल टोलीले...