आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

हाथरस भागदौड मामिलामा भोले बाबालाई सफाइ, प्रहरी र आयोजकलाई ठहराइयो जिम्मेवार

नयाँ दिल्ली । उत्तर प्रदेशको हाथरसमा २०२४ को जुलाई ४ मा भएको भयानक भागदौडको घटनामा न्यायिक आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । यस दुर्घटनामा १२१ जनाको मृत्यु भएको थियो...