काठमाडौँ । नेपाल प्रहरी अन्तर्गतको भर्ना छनौट शाखाले थप पदपूर्तिका लागि एक सूचना जारी गरेको छ । जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी...