जनकपुर । धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादवको जनकपुरधामस्थित किशोर फाउन्डेसन सुधार केन्द्रमा शङ्कास्पद मृत्यु भएको छ। बुधबार साँझ निधन भएका यादव दुई महिनादेखि सुधार केन्द्रमा बस्दै...