काठमाडौँ । सप्तरीको बोदेबसार्साइन नगरपालिका प्रमुख आतेशकुमार सिंह यादवले मैथिली भाषाकाे स्थानीय पाठ्यक्रम लागु गरिएको बताए । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उनले मैथली बंगाली भाषाजस्तै आफ्नै तिरहुत र...