सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

स्वयम्भू महोत्सव सुरु, मेयर बालेनले गरे उद्घाटन (तस्बिरहरू)

काठमाडौँ । आजदेखि स्वयम्भू महोत्सव सुरु भएको छ । स्थानीय पहिचान र सम्भावना प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिका अन्तर्गत वडा नं १५ को आयोजनामा एक हप्ते स्वयम्भू महोत्सव सुरु भएको हो...