शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

एमाले सांसद जोडिएको नेशनल नमोबुद्ध सहकारीमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौँ । नेकपा एमालेका प्रदेश सांसद ज्ञानबहादुर तामाङ जोडिएको सहकारी समस्याग्रस्त घोषणा गरिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश गरेको छ । बागमती प्रदेश सरकारले काठमाडौँको सामाखुसीमा रहेको यस सहकारीलाई समस्याग्रस्त घोषणा...