काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणमा गम्भीर खेलबाड हुने गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डाक्टर दिपेन्द्ररमण सिंहको अध्यक्षतामा गठित विशेषज्ञ समितिले स्वास्थ्य...