शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

सुमी मल्लले जितिन् ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि

काठमाडौँ । ‘मिसेस भोग नेपाल–२०२५’ को उपाधि सुमी मल्लले जितेकी छिन् । बुधवार अबेर राति बौद्धस्थित बौद्ध हेरिटेजमा आयोजित प्रतियोगितामा मल्लले ‘मिसेस भोग नेपाल–२०२५ ब्राण्ड एम्बासडर’ को उपाधि जितेकी हुन्...