काठमाडौँ । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । फागुन १५ गतेका लागि बैठक बोलाइएको प्रवक्ता मोहन श्रेष्ठले पुष्टि गरे । बैठक नियमित भएको बताउँदै श्रेष्ठले पार्टीको यसअघि भएको अधिवेशन,...