काठमाडौँ । कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा जारी कैलाली प्रिमियर लिगमा शुक्लाफाँटा नगरपालिकाको टोलीले पहिलो जित हासिल गरेको छ । शुक्लाफाँटाको टोलीले पुनर्वास नगरपालिकाको ‘ए’ टोलीलाई ६ विकेटले हराएको हो...