काठमाडौँ । ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा बेलुन पड्किँदा घाइते भएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन् । काठमाडौँको किर्तिपुर अस्पतालमा उपचाररत उनी बिहीबार...