काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोट्टीले फ्रान्सेली स्ट्राइकर केलियन एमबाप्पेले भविष्यमा क्लबमा पूर्वखेलाडी क्रिस्टियानो रोनाल्डोको स्थान लिने विश्वास व्यक्त गरेका छन् । यूईएफए च्याम्पियन्स...