शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

गाउँपालिकाको बेवास्ताले बेवारिसे बन्यो सभाहल

ठाकुरबाबा । यहाँस्थित बढैयाताल गाउँपालिकाको एकमात्र सभाहल  उपयोगमा चासो नदिँदा  निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे  बनेको  छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा...