काठमाडौँ । काठमाडौँको हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि मृत भेटिएका युवकको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । करिब ३५ वर्षीका युवक बिहीबार मन्दिर नजिकै फोहोर फाल्ने ठाउँमा मृत भेटिएका...