लन्डन । बेलायतस्थित नेपाली विक्रम जोशीले निर्माण गरेको अङ्ग्रेजी फिल्म 'कामा' अहिले बेलायतका हलहरूमा प्रदर्शन भइरहेको छ । गत शुक्रबारदेखि बेलायतको म्यानचेस्टर प्रिन्ट वर्कस, बर्मिङहम स्टार सिटी, बासिलडन, चेसायर...