वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लागूपदार्थ र आप्रवासीहरूको तस्करी रोक्न कडा तरिका अपनाएको छ । ट्रम्प प्रशासनले आठ वटा ल्याटिन अमेरिकी लागूऔषध कार्टेललाई विदेशी आतङ्कवादी सङ्गठन घोषित...