शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

युक्रेनी मुद्दामा ट्रम्पसँग कसरी ‘डिल’ गर्ने भन्नेमै विभाजित छ युरोप

ब्रसेल्स । युरोपका सबैभन्दा शक्तिशाली राष्ट्रहरूका प्रमुखहरूले पेरिसस्थित फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको आधिकारिक निवास छोडेको केही समयपछि म्याक्रोनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग दुई छुट्टाछुट्टै फोनमा कुरा...