सुर्खेत । कर्णालीका पूर्वमुख्यमन्त्रीद्वय जीवनबहादुर शाही र राजकुमार शर्माले संघीयता कार्यान्वयनमा संघीय सरकार बाधक रहेको आरोप लगाएका छन् । साथै उनीहरूले यही अवस्थामा प्रदेश राख्नुभन्दा ‘डिजल्भ’ हान्दा उपयुक्त हुने बताए । ...