शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उडिसा घटनाबारे परराष्ट्रमन्त्री आरजुले गरिन् भारतीय मन्त्रीसँग कुराकानी

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाबारे उडिसाका उच्च शिक्षा मन्त्रीसँग फोनमा कुराकानी गरेकी छन् ।  उडिसाका उच्च शिक्षामन्त्री...