काठमाडौँ । नेपाली कांग्रेसका पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका कार्यसमितिका सभापति सुखवीर नेम्वाङको निधन भएको छ । फाल्गुनन्द गाउँपालिका–३ का वडाध्यक्षसमेत रहेका नेम्वाङको बुधवार ५६ वर्षको उमेरमा निधन कांग्रेस केन्द्रीय कार्यालयका...