शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

शाक्यले ८५ औँ पटक गरे रक्तदान

सुर्खेत । प्रवाशकुमार शाक्य पेसाले पत्रकार हुन् तर उनी पत्रकारभन्दा बढी रक्तदान गर्ने व्यक्तिका रूपमा कर्णालीमा परिचित छन् । शाक्यले अहिलेसम्म ८५ पटक रक्तदान गरिसकेका छन् । १०० पटक रक्तदान...