काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको नवौँ संस्करण बुधवारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले न्युजिल्यान्डको सामना गर्दैछ । न्युजिल्यान्ड र पाकिस्तानबिचको खेल हाल कराँचीमा जारी छ । ...