शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गोप्य दस्तावेज नचुहियोस् भनेर कर्मचारीको पोलिग्राफ टेस्ट गराउँदै ट्रम्प

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन पहिलो दिनदेखि नै हाइपर एक्टिभ मोडमा छ । अवैध आप्रवासीदेखि लागूऔषध तस्करी र अतिरिक्त महसुलको मुद्दामा प्रशासन निकै कठोर देखिएको छ । ...