शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘स्वास्थ्य क्षेत्रका योजनाहरू बजेट नष्ट गर्ने खालका मात्रै छन्’

जनकपुर । मधेस प्रदेशमा स्वास्थ्य सम्बन्धी सूचकाङ्कको अवस्था चिन्ताजनक छ । मधेस प्रदेशमा जनघनत्व धेरै छ । क्षेत्रफलको हिसाबमा सानो र जनघनत्वको हिसाबमा अन्य प्रदेशहरू भन्दा ठुलो प्रदेश हो मधेस...