शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

सर्वोच्चमा मनाङेका दुई घण्टाः ‘मुद्दा हेर्न नमिल्नेले गोला किन तान्नु ?’

काठमाडौँ । बिहीबार सुरक्षाकर्मीको घेराबिच करिब १२ बजे सर्वोच्च अदालत प्रवेश गरे गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) ।  ज्यान मार्ने उद्योगमा दोषी ठहर भई डिल्लीबजार कारागारमा कैद सजाय भोगिरहेका...