शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

त्रिपुरेश्वरमा शंकास्पद बस्तु सेनाद्वारा निष्क्रिय

काठमाडौँ । त्रिपुरेश्वरमा बम जस्तो देखिने बस्तु नेपाली सेनाले निष्क्रिय बनाएको छ । सेनाको बम डिस्पोजल टोलीले शंकास्पद बस्तु निष्क्रिय बनाएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए...