शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

हेटौंडामा दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव सुरु

मकवानपुर । निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हेटौंडामा ‘दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१’ सुरु भएको छ । महोत्सवको नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले मंगलबार उद्घाटन गरेका हुन् । ...