शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

कोटीहोम विवादको रिटमा फेवातालको विषय : उच्च अदालतले के भन्यो ? (आदेशसहित)

काठमाडौँ । उच्च अदालत पोखरामा दायर भएको कोटीहोमसम्बन्धी विवादमा अदालतले फेवातालको विषयमा पनि बोलेको छ । कोटीहोम रोक्न माग गर्दै अधिवक्ता भगवती पहारीलगायतले दायर गरेको रिटमा उच्च अदालत पोखराका न्यायाधीश...