शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीलाई अभिनेत्री निताको प्रश्न : यो बेइज्जतीको जिम्मेवारी लिनुपर्ने कि नपर्ने ?

काठमाडौँ । अभिनेत्री निता ढुंगानाले भारतमा नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणमा नेपालको बेइज्जत भएको भन्दै आक्रोश पोखेकी छन् । उनले अन्तर्राष्ट्रिय मञ्चमा भएको नेपालको बेइज्जतीको जिम्मेवारी लिनुपर्छ कि पर्दैन...