शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

निष्क्रिय बन्यो ८ दलीय मधेसी मोर्चा, गतिविधि शून्य

काठमाडौँ  । मधेसकेन्द्रित दलहरूले गठन गरेको आठदलीय मधेसी मोर्चा पूर्णता नपाउँदै निष्क्रिय भएको छ ।  सरकारले ल्याएको अध्यादेशपछि मोर्चामा रहेका दलहरू आ-आफ्नो ढंगले त्यसमा संलग्न भएपछि मोर्चा निष्क्रिय भएको हो...