काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली विद्यार्थीलाई होस्टेल फिर्ता हुने भनेको छ । नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयका कर्मचारीहरूले होस्टेल फर्किन अनुरोध गर्दै फोन...