काठमाडौँ । सभामुख देवराज घिमिरेको सचिवालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदद्वय सुमना श्रेष्ठ र सोबिता गौतमले मिडिया, सोसल मिडियाबाट प्रेसर क्रिएट गर्न खोजेको बताएको छ । सभामुख घिमिरेका प्रेस...