काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेटमा दिल्ली क्यापिटल्सले दोस्रो जित हासिल गरेको छ । दिल्ली क्यापिटल्सले बुधबार राति खेलिएको खेलमा यूपी वारियर्सलाई सात विकेटले पराजित गरेको हो । ...