काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका नेपालका अध्यक्ष राजेन्द्र महतोले रवि लामिछाने प्रकरण प्रतिशोध वा बार्गेनिङमा गएर टुङ्गिने हो कि भनी आशङ्का गरेका छन् । सहकारी प्रकरणमा रवि लामिछानेलाई दोषी देखाएर बाँकी...