शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

बारम्बार खानेपानीका पाइप फुट्नु कसको लापरबाही ?

काठमाडौँ । गत बुधबार दिउँसो खानेपानीको पाइप फुट्दा काठमाडौँको बबरमहल क्षेत्र जलमग्न भयो । गत असोजमा लगातार तीन दिन परेको पानीझैँ बबरमहल क्षेत्र डुबानमा परेको देखिन्थ्यो । त्यहाँ मेलम्चीको खानेपानी पाइप...