शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

हेटौँडा गोरु तस्करी प्रकरण : इन्चार्ज फुयाँलसहित ३ जना जिल्ला तानिए

हेटौँडा । गोरु तस्करी प्रकरणमा रातोमाटे चौकीका इन्चार्ज कुमार फुयाँलसहित ३ जना प्रहरीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिम्मेवारीबाट हटाएको छ । हेटौँडा हुँदै भइरहेको गोरु तस्करी प्रकरणमा छानबिनका लागि चौकी इन्चार्ज...