शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

भारतका लागि नेपाली राजदूत शर्माले पेस गरे ओहोदाको प्रमाणपत्र

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले सोमबार भारतीय राष्ट्रपति द्रौपदी मुर्मु समक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष समारोहमा...