शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

उडिसाबाट सुनौली नाका भएर ३६ जना विद्यार्थी नेपाल फर्किए

बुटवल । उडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको शङ्कास्पद मृत्युपछि नेपाली विद्यार्थी विभिन्न   नाका हुँदै घर फर्कन थालेका छन् ।  रुपन्देहीको सुनौली नाकाबाट...