काठमाडौँ । अन्नपूर्ण राष्ट्रिय दैनिकका प्रधान सम्पादक तथा ‘बोरा’ उपन्यासका लेखक अखण्ड भण्डारीको बोरा उपन्यास कतारमा ‘विमोचन तथा विमर्श’ भएको छ । गैरआवासीय नेपाली संघको साहित्य विभागले कतार भ्रमणमा आएको...