शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

बैठकमै वडाध्यक्षले गरे शिक्षा प्रमुखमाथि हातपात

बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिकाको कार्यपालिका बैठकमै वडाध्यक्षले शिक्षा शाखा प्रमुखमाथि  हातपात गरेका छन् । शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मधुप्रसाद घिमिरेमाथि वडा नं २ का अध्यक्ष करम हुसेन...