आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई सम्पत्ति जफत र रोक्का गर्ने अधिकार

काठमाडौँ । गृह मन्त्रालय मातहतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागलाई कसुरजन्य सम्पत्ति तथा साधनबारे अदालतलाई भए सरहको अधिकार दिइएको छ । कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन–२०७० लाई...