शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

३२ करोड खर्चिएपछि ठेक्का रद्द गरिएको भक्तपुर–नगरकोट सडक अब कसरी बन्छ ?

काठमाडौँ । पर्यटकीय आकर्षणको प्रमुख केन्द्र हो भक्तपुरको नगरकोट तर भक्तपुरदेखि नगरकोट जाने सडक एक दशकदेखि निर्माण हुन सकेको छैन ।  कुल लम्बाइ १५.६६ किलोमिटर रहेको यो सडक निर्माणका लागि...