काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबारबाट काठमाडौँमा सुरु अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । सोमबार त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा एन्फा पदाधिकारीहरूले अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको...