शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

भीष्म भाटलाई धनगढीको सहायक प्रशिक्षकको जिम्मेवारी

काठमाडौँ । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) मा सहभागी टोलीमध्येको एक धनगढी फुटबल क्लबले सहायक प्रशिक्षकमा भीष्म भाटलाई नियुक्त गरेको छ । धनगढी फुटबल क्लब प्रतियोगिताको साबिक उपविजेता...