नयाँ दिल्ली । युट्युबर रणवीर इलाहाबादियाले हालै सामाजिक सञ्जाल इन्स्टाग्राममा एउटा पोस्ट सेयर गरेका छन् । यस पोस्टमा उनले आफूलाई ज्यान मार्ने धम्की आइरहेको छ र आफू डराएको भनेका छन्...