धनगढी । धना राउटे आफ्नो पुस्ताकी पहिलो व्यक्ति हुन्, जसले विद्यालयको ढोकामा प्रवेश पाइन् । अक्षर चिनेपछि उनले आफूलाई मात्र होइन, आफ्नो समुदायलाई पनि उज्यालोतर्फ डोर्याउने जिम्मेवारी लिएकी छन् । ...