शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय

विपन्न महिलालाई अनुदानमा सिलाइ मेसिन वितरण

गोरखा । गोरखा नगरपालिका गोरखाले विपन्न महिलालाई उद्यमशील बनाउन अनुदानमा सिलाइ मेसिनलगायतका उपकरण प्रदान गरेको छ । नगरपालिकाले ‘उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रम’ अन्तर्गत विपन्न महिलालाई व्यवसायसँग जोडेर आयआर्जन वृद्धिका...