शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

दाउन्ने डाँडामा आजदेखि मदारबाबा मेला

नवलपरासी । हिन्दु र मुस्लिम धर्मावलम्बीहरूको संयुक्त आस्थाको केन्द्र मदारबाबा मेला आजदेखि सुरु भएको छ । नवलपरासी (बर्दघाट सुस्तपूर्व)को विनयी त्रिवेणी गाउँपालिका–६ स्थित दाउन्ने डाँडामा सुरु भएको मेला यही फागुन...