सुर्खेत । कर्णाली प्रदेशमा मन्त्रालयहरूको पुनर्संरचना गर्ने उद्देश्यले गठित अध्ययन समितिले काम सुरु गर्न सकेको छैन । गत साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयको कार्यजिम्मेवारी अध्ययन गर्न समिति गठन गरेको छ...